play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो ,यस्तो छ आजको दरभाउ

0

मंसिर ५ ,चितवन । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।

Share.

Leave A Reply