play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आजको मौसम पुर्वानुमान यस्तो ,पहाडी भूभागमा आंशिक बदली

0

मंसिर ३ , चितवन । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली विकसित नभएको जानकारी दिएको छ । अहिले सुदुरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १ र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी राति प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Share.

Leave A Reply