सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

0

कार्तिक २८,चितवन । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply