play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवनमा थप ३८ जनामा कोरोना पुष्टि

0

कार्तिक १३,चितवनमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनमा भरतपुरका २७ सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका २७ जना, रत्ननगर र खैरहनी नगरपालिकाका २।२ जना रहेका छन् । त्यस्तै राप्ती नगरपालिकाका १ जना र माडी नगरपालिकाका ६ जना रहेका छन् । संक्रमित हुनेहरुको उमेर १९ वर्ष देखी ६८ वर्ष समुहका रहेका छन् ।

Share.

Leave A Reply