play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बिद्युत प्राधिकरण भरतपुरको महसुल काउन्टर खुल्ला :महसुल तिर्न ढिलो गरे जरिवाना तिर्नुपर्ने

0

सिनर्जी डेक्स
कार्तिक १३, नेपाल बिद्युत प्राधिकरण भरतपुरले महसुल काउन्टर खुल्ला गरेको छ।कोरोनाका कारण बन्द गरिएको महसुल बुझाउने काउन्टर आजबाट खुल्ला गरिएको बिद्युत प्राधिकरण भरतपुरका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो। साथै उहाले अब महसुल तिर्न ढिलो गर्ने ग्राहकले पुरानै दररेटमा जरिवाना समेत तिर्नुपर्ने चेतावनी दिनुभएको छ।

Share.

Leave A Reply