play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना संक्रमण

0

कार्तिक १३,चितवन । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

Share.

Leave A Reply