play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच महिने शिशुको कोरोनाबाट मृत्यु

0

कार्तिक ०८, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको गएराति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

Share.

Leave A Reply