play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

चितवनमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

0

कार्तिक ०७, चितवनमा थप ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनमा ६४ जनामा कोरोना देखिएको हो ।संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ३४ जना, रत्ननगर, खैरहनी, राप्ती, र माडी नगरपालिकाका २।२ जना रहेका छन् । त्यस्तै नवलपुरका १५ जना, मकवानपुरका ३ जना, गोरखाका २ जना, तनहुँ र कास्कीका १।१ जना रहेका छन् ।

Share.

Leave A Reply