play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

चितवनमा कोरोना संक्रमितको संख्या ३ हजार ४९५ पुग्यो

0

कार्तिक ०५, चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको छ । संक्रमितमध्य अधिकांश भरतपुरका हुन् । भरतपुरमा आजसम्म २ हजार ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरपछि सबै भन्दा बढी संक्रमित रहेको रत्ननगर नगरपालिकामा अहिलेसम्म ४ सय ५० जनामा कोरोना पुष्टि भएको छ । यस्तै खैरहनीमा २ सय ६२, राप्तीमा २ सय २४, कालिकामा एक सय ६, माडीमा ८१ र इच्छाकामना २६ जनामा कोरोना देखिएको छ ।

Share.

Leave A Reply