play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

यल सोसिडाड ३–० गोलअन्तले विजयी भएसंगैँ लालिगाको शीर्षस्थानमा

0

कार्तिक ३ ,चितवन । रियल बेटिसविरुद्ध जित निकाल्दै रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा सोसिडाडले बेटिसलाई उसकै घरेलु मैदानमा ३–० गोलअन्तको जित निकालेको हो। सोसिडाडको जितका लागि पोर्टू, माइकल ओयार्जाबल र एडन जानुजाले १ –१ गेल गरे। यता रियल बेटेसले गोल गर्न नसकेपछि तीन गोलको अग्रताका साथ सोसिडालले खेल जित्यो। जितका साथ ६ खेलबाट ११ अंक बनाएको सोसिडाड शीर्षस्थानमा छ भने बेटिस ९ अंकका साथ सातौं स्थानमा छ। एजेन्सी ।

Share.

Leave A Reply