play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

सांसदले गरे भ्रष्टाचार : ‘अण्डरवेयर’बाट ३ लाख ८८ हजार रुपैयाँ बरामद

0

कार्तिक ०२, कोरोना महामारीसँग अहिले सारा विश्व लडिरहेको छ ।यस्तो अवस्थामा कोरोनाको बढ्दो केसका बीच भ्रष्टाारको केसहरु साम्ने आईरहेका छन् । यस्तै एउटा केस ब्राजिलमा पनि आएको छ ।जहाँ सत्तापक्षका एक सांसदले कोरोना फण्डमा भ्रष्टाचार गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् ।

भ्रष्टाचारको निरोधक इकाईले यसको छानबिन गरेको थियो ।जसमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सनारोको पार्टीका एक सांसद अण्डरवेयरमा पैसा लुकाउँदै गर्दा समातिएका थिए ।सांसद चिको रोड्रिग्सको अण्डरवेयरबाट ३ लाख ८८ हजार रुपैयाँमा बरामद गरिएको हो ।

Share.

Leave A Reply