play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लिबियामा सात भारतीय नागरिककाे अपहरण

0

असोज २३, काठमाण्डौ । भारतका सात जना नागरिक लिबियामा अपहरणमा परेका छन् ।

लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका सात जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

unn.prixa.net

भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त गर्न लिबियाली सरकारसँगै अन्तर्राष्ट्रिय संघसस्थालाई आग्रह गरिएको भन्दै सकुशल देश फर्काउने बताएको छ ।

Share.

Leave A Reply