play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

0

असोज २२ , सिमकोट । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।रासस

Share.

Leave A Reply