play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

पुरानो मेडिकल कलेजमा भरतपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

0

असोज १७ , चितवन । चितवनमा कोरोना (कोभिड १९) को संक्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज विहान १०ः४४ वजे पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply