play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

पाल्पाका युवकको चितवनमा करेन्ट लागेर मृत्यु

0

असोज ०४ , चितवन ।  चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ मा रहेको ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् । त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

Share.

Leave A Reply