साउन १७, चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् ।दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् ।नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
नेपाल-चीन सम्बन्धको आज ६५औँ वर्षगाँठ, नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपतिको भनाइ
0
Share.