play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

बाढिले नारायणी किनारको हात्ती बगायो

0

सिनर्जी डेस्क साउन ०५ , नारायणी नदि किनारमा राखिएको दूइवटा हात्तिको प्रतिमा मध्ये एउटा हात्तीलाई बाढिले बगाएको छ। निरन्तर पानि परेकाले पानीको बाहाव बढे संगै चितवन लगाएत देशका विभिन्न ठाउमा बाढि तथा पहिरोले क्षति पनि पुगेको छ। नारायणी नदीमा यस वर्षकै पानीको सताह उच्च मापन पनि गरिएको छ। बादी आउन सक्ने भएकाले ताती छेत्रमा बसोबास गर्ने स्थानिय लाई सतर्क रहन स्थानिय प्रशाशन ले आग्रह गरेको छ।

Share.

Leave A Reply