play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नारायणगढ मुग्लिन सडकखण्ड फेरि भासीयो , सडक एक तर्फी सन्चालन

0

असार ३० , चितवन । लगातारको वर्षापछिको पहिरोले सडक बगाउँदा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । भरतपुर–२९ सत्रकिलोमा पहिरो जाँदा सडक बगाएपछि सवारी साधनहरु एक तर्फीरुपले सन्चालन आईरहेका छन् ।

सोमबार बिहान भासिएको सडक दिउँसोबाट दुईतर्फी सन्चालनमा आएपनि गएरातिबाट फेरी सोही ठाउँमा ग्राभेल गरेको सडक पानीले बगाएपछि समस्या भएको हो । अविरल वर्षाको साँढे एक फिट पिच सडक भासिएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म पुर्णरुपमा बन्न सकेको छैन । यो सडकखण्डमा बर्षेनी पहिरो जाने र सडक भासिने गरेकाले सवारी साधन सञ्चालमा कठिनाई हुने गरेको छ ।

Share.

Leave A Reply