play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७७ पुग्यो

0

असार १८, चितवन । चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । भरतपुर अस्पताल कोभिड १९ ल्याबमा गरिएको परीक्षणका क्रममा आज (विहिवार) राती भरतपुर ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनि भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका छन् । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

Share.

Leave A Reply