play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

प्रभु बैंकमा लागेको आगो नियन्त्रणमा

0

बैशाख १५ , चितवन  । नारायणगढ मा रहेको प्रभु बैकमा लागेको आगलागि नियन्त्रणमा आएको छ । सर्ट सर्किटका कारण बिहान ११ः १० बाट सुरु भएको भएको आगलागी भरतपुर महानगरपालिकाको दमकल र स्थानिय को सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागि बाट सामान्य क्षति भएको ३ न वडा प्रहरि कार्यालय भरतपुर ले जानकारि दिएको छ ।

Share.

Leave A Reply