play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

हेटौंडाको बुद्धचोकमा फेला परेको प्रेसर कुकर बम डिस्पोज

0

मकवानपुर, असोज,३ ।
प्रदेश ३ को राजधानी रहेको हेटौंडाको मुख्य स्थान बुद्ध चोकमा आज विहान बम फेला परेको छ । फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ । संविधान दिवस अवसरमा प्रदेश सरकारको आयोजना गरेर्को याली निस्कने बाटो मै बिहानै बम भेटिएको हो । बिहान साढे ५ बजे भेटिएको बम ७ बजे सेनाले डिस्पोज गरेको हो । टेपले बानेर राखेको प्रेसर कुकरभित्र ढुङ्गा र तार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

फाईल फोटो

 

Share.

Leave A Reply