play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सप्तगण्डकी कलेजमा डेंगुबारे सचेतनामुलक कार्यक्रम

0

चितवन, असोज २ । डेंगु रोग नियन्त्रणको लागि सप्तगाण्डिकी कलेजका विद्यार्थीहरुले चासो देखाएका छन् । वतावरण विज्ञान अध्ययनरत विद्यार्थीहरुले आज विहिवार डेंगु रोग सम्वन्धि जनचेतना कार्यक्रम समेत गरे । क्लव अफ इन्भारमेन्ट साइन्सको आयोजनामा आयोजनामा गरिएको जनचेतना कार्यक्रममा फिनिसियन डाक्टर भोजराज अधिकारीले विद्यार्थीलाई डेंगु रोगका बारेमा जानकारी गराउनु भएको थियो । क्लव अफ इन्भारमेन्ट साइन्सकी सचिव चन्दा सुवेदीका अनुसार विद्यार्थी बाट समाजमा सकारात्मक सन्देश दिन सक्ने हो भने यो डेंगु रोग नियन्त्रको लागि सहज हुने अपेक्षा सहित कार्यक्रम गरिएको जानकारी गराउनु भयो । वतावरण विज्ञान अध्ययनरत विद्यार्थीहरु यास क्लव .मार्फ सरसफाई र वातावरण सम्बन्धि विभिन्न कामहरु कलेजमा गर्दै आएका छन् ।

Share.

Leave A Reply