play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक स्वीकृत

0

काठमाडौँ, असोज २ । “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ । बिहीबारको संसद बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो । छलफलमा कुनैपनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।

Share.

Leave A Reply