play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

घट्यो सुनचाँदीको भाउ

0

काठमाण्डौं, असोज २ । सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply