भदौ,२९ ।
हुम्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो ।
हुम्लामा ५ म्याग्निच्यूडको भूकम्प गयो
0
Share.