play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको विजयी यात्रामा पुर्णविराम

0

भदौ,२९ ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको विजयी यात्रामा पुर्ण विराम लागेको छ । गए राति भएको खेलमा रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको हो । खेलको ५८ औ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा नाचो मोनरियलले गोल गर्दै सोसिडाडलाई घरेलु मैदानमा सहज जित दिलाउन सफल रहे । शीर्ष स्थानको एट्लेटिकोको ४ खेलबाट ९ अंक छ । रियल सोसिडाड ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

Share.

Leave A Reply