play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

सिनर्जीमा भोली बालकवि सम्मेलन हुने

0

चितवन, भदौ २८ । सिनर्जी एफएमले भोली गर्ने बाल कवि सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलका अनुसार प्रतियोगितामा चितवन सहित छिमेकी जिल्लाका विद्यालयका विद्यँर्थिहरुको सहभागिता रहनेछ । कार्यक्रम भोली बिहान ११ बजेबाट सिनर्जी एफएमकै प्राङगढमा हुनेछ । प्रतियोगितामा बिजयी हुनेलाई पुरस्कृत गरिने जनाइएको छ । कार्यक्रमलाई मनकामना बुक्स एण्ड स्टेशनरी सिनर्जी चोकले सहयोग गरेको छ । कार्यक्रमको सनर्जी एफएमबाट प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ । चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएमले बाल दिवसको अवसर पारेर सदाको वर्षझैँ यसबर्ष पनि बालकबि सम्मेलन कार्यक्रम गर्ने भएको हो ।

Share.

Leave A Reply