play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

रोल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, चार बेपत्ता

0

भदौ,२७ ।
रोल्पामा पहिरोले पुरिएर आमा छोराको ज्यान गएको छ । चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए । थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको जानकारी दिए ।

Share.

Leave A Reply