play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

रौतहटमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु

0

रौतहट, भदौ, २७ ।
रौतहटको ईशनाथ नगरपालिका– १ बन्जाराका तीन बालिकाको हिजो साँझ डुबेर मृत्यु भएको छ । माछा मार्न गएका ७ वर्षिया सरिताकुमारी साह, १० वर्षिया किन्जलकुमारी यादव र ६ वर्षिया गुुञ्जनकुमारी यादवको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्जाराले जनाएको छ । गाउँका बालबालिकाहरु नजिकको खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएको बेला यो घट्ना भएको हो ।

Share.

Leave A Reply