भदौ,२४ ।
किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको अन्तिम लिग खेलमा नेपालले अहिले ताजिकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ताजिकिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।
नादेझ्दा कप फुटबलको पहिलो हाफमा नेपाल ताजिकिस्तानसँग बराबरीमा रोकियो
0
Share.