play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दसैंको टीका साइत बिहान १०ः३५ मा

0

भदौ २२ ।
यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । विजयादशमी असोज २१ गते मंगलबार परेको छ । घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ ।

Share.

Leave A Reply