play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

टेनिस स्टार सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश

0

भदौ,२० ।
अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । आज बिहान भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै सेरेना उपाधि नजिक पुगेकी हुन् । आठौं वरियताकी सेरेनाले स्विटोलिनालाई ६–३ र ६–१ को सेटमा पराजित गरिन् । ६ पटकको च्याम्पियन सेरेनाले अब फाइनलमा बेलिन्डा बेनिसिच र बियांका आन्द्रेसस्कुबीचको विजेतासँग खेल्ने छिन् ।

Share.

Leave A Reply