भदौ,१७ ।
सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकोे छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन भाउ तोलामा ५ सयले बढ्यो
0
Share.