भदौ,१३ ।
आज बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । सचिवालय बैठक आव्हान भएको केहीबेरमा फेरि स्थगित गरिएको हो । अर्काे बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो । पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ । सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।
११ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
११ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु