play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

२ सय ५० रोपनी क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट

0

 

धादिङ, भदौ १२ । जिल्लाको गजुरी गाउँपालिका–४ गैरी गाउँस्थित करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजा खेती नष्ट गरेको हो ।

Share.

Leave A Reply