चितवन, भदौं,९ ।
चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘को थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जनाएको छ । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय गर्नेछन् ।
आत्महत्या गर्न बाध्य पारिएको मुद्दामा तीनैजना माथी थुनछेक बहस जारी
0
Share.