play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

सुनको भाउ अहिले सम्मकै महँगो, तोलाको ७३ हजार ५ सय

0

भदौ,९ ।
सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । लगातार बढ्दै सुन आज तोलामा ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर बलियो भएकाले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको भाउ महंगो भएको र यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

Share.

Leave A Reply