चितवन,भदौं ९ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको हो । उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए । बन्दको सामान्य प्रभाव परेको छ । बजारहरु खसलेपनि शैक्षिक संस्थाहरु भने ठप्प भएका छन् ।
विप्लवको चितवन बन्द सामान्य प्रभाव
विप्लवको चितवन बन्द सामान्य प्रभाव

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु