राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष दाहाल बिच भेटवार्ता

0

भदौ ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीको कार्यकारी जिम्मेवारी सम्हालेका अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएसँगै नेकपामा अर्का अध्यक्ष दाहालको सक्रियता बढेको हो ।

Share.

Leave A Reply