play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सामाजिक सञ्जाल फेससबुक मार्फत सिडिओलाई गाली गर्ने पक्राउ

0

वीरगञ्ज, भदौं ८ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एकजना पक्राउ परेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भई श्री कंकाली अटो ट्रेडर्सको संचालक २५ वर्षीय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । गुप्तालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Share.

Leave A Reply