play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

सोलखुम्बुमा ४ रेक्टर स्केलको भूकम्प धक्का महसुस

0

काठमाण्डौं, भदौ ५ गते । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको थियो। केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो।

Share.

Leave A Reply