• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • १ घण्टा अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • १ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • १ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु
  • १ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • १ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • १ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १६ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १७ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १७ घण्टा अगाडि

चर्चित

मकवानपुरको २ स्थानबाट गाँजा सहित पाँच जना पक्राउ

  •  
  • मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित

    मकवानपुर,भदौ,३ ।
    मकवानपुरको दुई ठाउँबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । राक्सीराङ गाउँपालिका वडा नम्बर ३, सरिखेत पलासे र हेटौंडा १५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजासहित पाँच जनालाई आज पक्राउ गरेको हो । पलासे बसपार्कबाट ८१ केजि ७६० ग्राम गाँजासहित १ जना पक्राउ परेका हुन् । गाँजासहित पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय घुरन साहलाई रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । यसैगरी रातोमाटेबाट कारमा राखेर निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा बरामद गरेको हो । कारसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी सिंहले जानकारी दिनुभयो । एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कार र गाँजासहित भारतको मोतिहारी, नयाटोल बस्ने २५ वर्षीय कार चालक मुकेश सहनी, कारमा रहेका त्यसै ठाउँका २५ वर्षिय राज कुमार, मोतिहारी चिन्तामनपुरको हरीसिद्धि बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र नेपालकै पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका ५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

    • १.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • २.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ६.
      आर्सनलको पुनरागमन जित

    • ७.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ८.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • ९.
      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    • १०.
      मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत फेला

    Find us on Facebook

    Synergy FM 91.6MHz
    Bharatpur-10 , Chitwan
    चितवनको आवाज

    Synergy FM

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.