play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिको फोन वार्ता

0

भदौ ३ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् । कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् । ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीका अनुसार राष्ट्रपति ट्रम्पले भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई कश्मीरमा जारी तनाव घटाउन आग्रह गरेका छन् ।

Share.

Leave A Reply