play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन

0

भदौ,२ ।
भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको आज निधन भएको छ । पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए । उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।

Share.

Leave A Reply