चितवन,भदौं १ ।
चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ अमनचोकमा हिजो साँझ पानी तान्ने मोटर चलाउदा करेन्ट लागेर पर्सा पोखरीया नगरपालिका ३ घर भएका ३१ बर्षिय अनरजित मुखियाको मृत्यु भएको हो । भरतपुरमा लेवर काम गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुरको अमनचोकमा करेन्ट लागेर एक जनाको मृत्यु
0
Share.