play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

गोरखामा धारिलो हतियार प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या

0

गोरखा,भदौ,१ ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ । परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।

 

Share.

Leave A Reply