play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

स्पेनिस लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाको अप्रत्यासित हार

0

साउन, ३२ ।
साविक विजेता बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनको पहिलो खेलमा अप्रत्यासित हार ब्यहोरेको छ । गए राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग १–० ले पराजित भएको हो । खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले विजयी गोल गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले प्रहारमै गोल गरेका थिए । ३८ बर्षका खेलाडीले यसै सिजनको अन्तिमबाट खेल जिवनबाट सन्यास लिदैछन् ।

Share.

Leave A Reply