play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

नेकपाको उपाध्यक्षमा बामदेव

0

साउन,३१ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्षमा बामदेव गौतमलाई नियुक्त गरेको छ । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् । तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।

Share.

Leave A Reply