चितवन,साउन,३१ ।
न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । जिल्ला अदालत चितवनले आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
रवि लामिछाने सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न चितवन अदालतको आदेश
0
Share.