play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

गोसाइँकुण्डमा लेक लागेर एक जनाका मृत्यु

0

रसुवा, साउन ३० गते । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ। जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो। समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेर उनको मृत्यु भएको हो। शवलाई गोसाइँकुण्डबाट तल ल्याउने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए।

Share.

Leave A Reply